पत्रकार महासंघ कास्कीमा चार संगठनको संयुक्त प्यानल चुनावी प्रतिश्पर्धामा उत्रदै


पोखरा- पत्रकार महासंघ कास्कीको अधिवेशनका लागि चार वटा संगठनले संयुक्त प्यानल तयार गरेका छन् । एमाले निकट प्रेस चौतारी, माओबादी केन्द्र निकट प्रेस सेन्टर, विप्लब माओबादी निकट क्रान्तिकारी पत्रकार संगठन र नयाँ शक्ति पार्टी निकट प्रेस सोसाईटी विच संयुक्त प्यानल तयार भएको हो ।

जस अनुसार चौतारीको तर्फबाट अध्यक्ष र महिला उपाध्यक्ष प्रेस सेन्टरमा बरिष्ठ उपाध्यक्ष, सचिव र एक सहसचिव, कोषाध्यक्ष प्रेस सोसाईटी र अर्को सहसचिव पदमा क्रान्तिकारी पत्रकार संगठन उमेदवार चयन गरिएको छ । चार वटा संगठन विचको भागबण्डामा संयुक्त प्यानल तयार गरी चुनावी प्रतिश्पर्धामा उत्रन लागेका हुन् ।

अध्यक्षमा चौतारीका दिपेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टरका त्रिभूवन पौडेल, महिला उपाध्यक्षमा चौतरीको तर्फबाट स्मिता अधिकारी, कोषाध्यक्षमा प्रेस सोसाईटीका सञ्जय मल्ल, सचिवमा प्रेस सेन्टरका राम प्रसाद तिमल्सिना, सहसचिवमा दिपक परियार र अर्का सहसचिवमा क्रान्तिकारी पत्रकार संगठन फडिन्द्र अकिञ्चन उमेदवार हुदैछन् ।

अध्यक्ष : दिपेन्द्र श्रेष्ठ ( प्रेस चौतारी )
बरिष्ठ उपाध्यक्ष : त्रिभूवन पौडेल ( प्रेस सेन्टर )
महिला उपाध्यक्ष : स्मिता अधिकारी (प्रेस चौतारी )
कोषाध्यक्ष : सञ्जय कुमार मल्ल (प्रेस सोसाईटी )
सचिव : राम प्रसाद तिमल्सिना
सह सचिव : दिपक परियार ( प्रेस सेन्टर )

: फणिन्द्र अधिकारी अकिञ्चन ( क्रान्तिकारी पत्रकार संगठन )
खुल्ला तर्फ

१, कृष्ण दवाडी ( प्रेस सेन्टर )
२, हेमराज अधिकारी ( प्रेस सेन्टर )
३, एकराज गिरी ( प्रेस चौतारी )
४, रञ्जन अधिकारी ( प्रेस चौतारी )
५, सुरेन्द्र पौडेल ( प्रेस चौतारी )
६, सुरेज श्रेष्ठ (प्रेस सोसाईटी )
७, शिवराज बस्ताकोटी ( क्रान्तिकारी पत्रकार संगठन )

आरक्षण सदस्यहरु :

उमा आले मगर (महिला)
गिता राना मगर (जनजाति)
सुरेन कुमार नेपाली (दलित)
जैनब खातुन (अल्पसंख्यक)

केन्द्रिय पार्षद (महिला )

कृपा भण्डारी
जमुना शर्मा बर्षा
शान्ति गुरुङ
गोमा घिमिरे
कृष्णमाया पोखरेल
रोशनी गुरुङ
मिना गुरुङ

केन्द्रिय पार्षद (खुल्ला )

माधव पनेरु

एलपी बञ्जरा
नवराज सुवेदी
रुद्र श्रीष
हरी वास्तोला
श्यामनाथ कुँवर
घनश्याम पाण्डे
सन्देश श्रेष्ठ
विनोद लामिछाने
राजु भण्डारी
खेम सारु
सन्तोष परियार
रामकृष्ण ज्ञवाली
एमबी आस्था
गोविन्द सुवेदी
श्रीराम सिग्देल
तिलक पूर्जा पुन
प्रशान्त लामिछाने
आरजु विष्ट सल्यानी
रुद्र वहादुर थापा
विभु भुषाल
रतन गुरुङ
राजेन्द्र अधिकारी
नरायण शाही
ओम हमाल
नवराज सापकोटा
इन्द्र पौडेल

प्रदेश पार्षद

रविभुषण पराजुली
नारायण भट्टराई
विश्व सुवेदी
राज शर्मा
पदम रेग्मी
पूण्य पौडेल
कृष्ण ज्ञवाली
विष्णु सापकोटा
सुमन ढुंगाना
भिम थापा
प्रविना गोले
शोभा वराल
कृष्ण आचार्य
नवराज ढुंगाना
अमृत सुवेदी
मिन वहादुर क्षेत्री (मन क्षेत्री)
गणेश पौडेल
लक्ष्मी सुनार

भानु अधिकारी
जिवन सुवेदी
वाल कुमारी पौडेल
कञ्नन थापा
कविता श्रेष्ठ
श्रीकान्त सापकोटा
रविराज बसौला
लक्ष्मी नारायण देवकोटा
कुशुम केशव पराजुली
निराजन उपाध्यय
केशव पाठक
भिमपाणी वराल
राजेश पराजुली
प्रभु अधिकारी
लक्ष्मी जिसी
मोतिसागर अधिकारी
राजाराम पौडेल
अर्जुन गिरी
रामजी लम्साल
माधव वराल
कृष्ण राज आचार्य
गौरव त्रिपाठी
दिल प्रसाद गुरुङ
दुर्गा भण्डारी
गणेश पौडेल

सुरज बस्याल,
सूर्य बास्तोला

क्रान्तिकारी पत्रकार संगठनका ओम हमालले आफ्नो टिमलाई जिताउन कुनै कसर वाँकी नराख्ने र श्रमजिवी पत्रकारको हकहितका लागि काम गर्ने विश्वास ब्यक्त गरे ।