तेरियालाई बधाईको ओईरो, बार्सिलोना धमाकाको सम्झना (भिडियो सहित)


नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ ।औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ।

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । गत बर्ष यिनै तेरिया युरोपको कार्यक्रमको शिलशिलामा स्पेनमा समेत आएकी थिईन्। मगर संघ स्पेनले आयोजना गरेको कार्यक्रममा बार्सिलोना बासी नेपालीहरुलाई नृत्य प्रस्तुत गर्दै तेरियाले मन जितेकी थिईन्। उनले उपाधि जितेको बिभिन्न संचारमाध्यमबाट बाहिरिए पछि तेरियालाई बधाई दिने क्रम बढेको छ।

हेर्नुहोस्:- तेरियाले बार्सिलोनामा गरेको नृत्य भिडिय

12717636_574796329362607_7942918926740845425_n

 

12697256_574875886021318_7709810930882591158_o12719239_574875842687989_6342003543515815354_o12710705_574875946021312_5332469800037037080_o