युरोपमा नेपाली तथा हिन्दी टिभी च्यानल हेर्न सकिने (भिडियो हेर्नुहोस)


बिश्व भरि टिभी च्यानलहरु उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले नयाँ बर्ष २०१७ को उपलक्ष्यमा टिभी च्यानल हेर्न ‘वल्डवाइड क्याम्पियन’ सार्बजनिक गरेको छ l निकै सस्तो मुल्यमा विदेशमा स्वदेशी तथा हिन्दी टिभी च्यानल, टिभी सो, मुभिजहरु हेर्न सकिने कम्पनीले जनाएको छ  l इन्टरनेट बाट टिभी हेर्ने नयाँ प्रबिधिको IPTV- Internet protocol Television Platform को माध्यम बाट सेट-टप बक्स खरिद गरि गुणस्तरीय सेवा लिन सकिने कम्पनीले छ | ग्राहकले टिभी हेर्न कम्तिमा दुइ एमबिपीएस  स्पिड को इन्टरनेट आबश्यक पर्छ l

बिगत एक दशक देखि टिभी च्यानल उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले विभिन्न प्याकेज मार्फत नेपाली, हिन्दी,बंगाली,पाकिस्तानी,श्रीलंकन तथा अंग्रेजी लगायत दक्षिण एसियाका सवै देशका च्यानलहरु वितरण गर्दै आएको छ ।नयाँ अफर अन्तर्गत ‘लाइफ टाइम प्याकेज’ अर्थात एक पटक किने पछि सधै भरि सित्तैमा टिभी हेर्न सकिनेछ  l अर्थात बेसिक प्याकको १५० डलर सेटटप बक्स फ्रि मै प्रदान गरिनेछ  l त्यस्तै प्रिमियम प्याकको १९९ अमेरिकी डलरमा एचडीबक्स सहित सम्पूर्ण नेपाली, हिन्दि, च्यानलका साथमा टिभीसोहरु हेर्न सकिनेछ  l

टिभीका अलाबा मोबाइलमा पनि टिभी हेर्न सकिने गरि एपहरु पनि रिलिज गरिएको छ  l  जसका लागि World On Demand आइप्याड, आइफोन,स्मार्टफोन, एप्पल टिभी तथाकम्प्युटर मार्फत प्रत्यक्ष हेर्न मिल्ने बताइएको छ  l नयाँ ग्राहक वन्नका लागि विशेष योजना अन्र्तगत एक पटक ग्राहक वने पछि सधैका लागि च्यानलहरु सेपटप वक्स सहित हेर्न All FTA Lifetime package with Set-Top Box मात्र १५० USD तथा ROKU प्रयोगकर्ताहरुमा लागि मासिक मात्र 8 USD मा लोकप्रिय नेपाली तथा हिन्दी च्यानलहरु उपलब्ध गराउने कर्पोरेशनले जनाएको छ  l

युरोपमा टिभी जडान गर्न चाहानेहरुले +८१८०४९४९६३८३ भाइबर तथा sales@newitventure.com मा सम्पर्क गर्न सक्नुहुनेछ  l

अनलाइन किन्न वा जानकारीको लागी यो लिंक क्लिक गर्नु होस् : http://worldondemand.net/user-signup

जसका लागि निम्न लिंकमा गएर विस्तृत विवरण हेर्न र यसको प्रयोग गर्न सकिन्छ ।
आइफोन :https://itunes.apple.com/us/app/world-on-demand/id821634582?mt=8

एन्ड्रोइड :https://play.google.com/store/apps/details?id=com.nitv.worldondemand.app2&hl=en

इन्टरनेट बाट बिदेशमा यसरी हेर्न सकिन्छ टिभी : हेर्नुहोस भिडियो