युरोपका नेपालीहरुले यसरी गरे लक्ष्मी पूजा (फोटोकथा)


बार्सिलोना / झिलिमिली बत्तिको पर्वको रुपमा चिनिने तिहारको तेस्रो दिन युरोपका बिभिन्न मुलुकमा रहेका नेपालीहरुले पूजा आराधना गरी लक्ष्मीको पुजा आराधना गरेका छन्। घर घरमा धनधान्य देवी लक्ष्मीको श्रद्धा र भक्तिपूर्वक पुजा आराधाना गरेका हुन्। दिन भर काममा ब्यस्त भए पनि युरोपबासी नेपालीहरुले साँझ पख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा,  चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन्।

बिदेशमा रहे पनि बिधि पुर्बक पुजा आराधाना गरे घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता राख्दै केहि दिन अगाडिबाट नै पुजाको तयारीको लागि उनीहरुले चाजोपाजो मिलाएका थिए।

तस्बिर साभार :- सामाजिक संजाल फेसबुकबाट

14915491_1222136761156754_4551585889808100293_n14853294_10154472911445325_730719945253612140_o14656420_1222136691156761_3155592424968190258_n14915256_1349817065029411_4468008087681321492_n14639620_1561986750493417_5534743403267209615_n14908285_10154763047887074_3089628117473959183_n14604838_1226879334044168_3279496501852118503_n14915695_1134845353257902_7885005897248809799_n14907099_10210411918952024_5497121007080843071_n14720409_10202234826749724_7517273786167466950_n14876526_10154106264503174_198702098791517436_o