‘निर्वाचन त गर्नैपर्छ सरकारको धारणा के छ ?’ : ओली (छापाबाट)


सरकारले निर्वाचन र संविधान संशोधनमा कुनै छलफल नगरेको गुनासोएमाले अध्यक्ष केपीशर्मा ओलीले सार्वजनिक मञ्चमै गर्दै आएका थिए ।

ओलीको गुनासोको जवाफ सरकार रसत्तारुढ पार्टीका नेताहरुबाट आएको थिएन । तर एमालेले शनिबार गरेकोचियापानमा सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलकानेता ओली चुनावी सल्लाह गरे ।

एमालेको निम्तो मान्न आएका देउवा रओलीलाई पत्रकार सोधे, चुनाव समयमा हुन्छ ? सँगै रहेका देउवालाई ओलीले सोधे, ‘निर्वाचन त गर्नैपर्छ होइन, सरकारको धारणा के छ ?’ देउवाले संक्षिप्तजवाफ दिए, ‘निर्वाचन हुन्छ, हुन्छ हुन्छ । गर्ने गर्ने, गर्ने ।’

देउवालेसंविधान संशोधनका लागि एमालेले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘एमालेलेसंविधान संशोधन आवश्यक छैन भनेको छैन,’ देउवाले भने, ‘उहाँहरुले औचित्यभनिरहनुभएको छ, तर (संविधान संशोधनमा सहमति) मिल्छ ।’  कान्तिपुर दैनीकमा खबर छ ।