चलचित्र राधाको नयाँ गित ‘जुन त बेकार छ’ सार्वजनिक


सेप्टेम्बर १६, चलचित्र राधाको तेश्रो नयाँ गित सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालले रचना गरेको नयाँ गीतमा बसन्त सापकोटाले संगीत तथा राजेश पायल राईको स्वर रहेको छ। जुन तारा बेकार छ बोलको यस गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। तिहारमा प्रदर्शन हुन् लागेको चलचित्र राधाको निर्देशन योगेश घिमिरेले गरेका हुन भने चलचित्रमा संचिता लुइँटेल र जीवन लुइँटेलको मुख्य भूमिका रहेको छ।