भारतलाई १६१ रनको लक्ष्य


घरेलु टोली भारतले विश्व टि-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि १६१ रनको लक्ष्य पाएको छ। मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो।
पहिलो पावर प्लेमा ५९ रन बनाएको अष्ट्रेलिया पावर पावरप्ले पछाडि खस्किएको हो।