कास्की समाज पोर्चुगलको पहिलो अधिबेशन मार्चमा


लिस्बन/  कास्की जिल्ला घर भै यूरोपको पोर्तुगलमा बसोबास गर्दै आएका कस्केलीहरुको साझा संस्था कास्की समाज पोर्तुगलको प्रथम अधिबेशन आगामी मार्च महिनाको ५ तारिख शनिबार पोर्तुगलको लिस्बनमा हुने भएको छ।

आइतबार लिस्बनमा बसेको समाजको तदर्थ समितिको बैठकले उक्त मितिमा अधिबेशन गर्ने निर्णय गेरको हो। अधिबेशन सम्पन्न गर्नका लागि तदर्थ समितिका संजयोजक नबिन गिरीको अध्यक्षमा १०१ समिति गठन गरिएको छ।