नेपाली जनसम्पर्क समिति स्पेनको सूचना


आदरणीय स्पेनबाशी नेपाली
दाजुभाई तथा दिदीबहिनीहरू ,

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री सुशील कोइरालाज्यु को २०७२ माघ २६ मा भएको असामयिक निधन बाट हामी अत्यन्त दुखी र मर्माहत भएका छौं । नेपालमा प्रजातन्त्र स्थापना र नागरिक हक प्राप्तिका लागि भएका आन्दोलन हरुमा सदैब अग्रपंक्तिमा रही नेत्रित्वदायी भूमिका निर्बाह गर्नुभएका संबिधानका पिता श्रद्धेय सुशिल कोइरालाज्युको स्मृतिमा, १३ औं पुण्यतिथिका दिन श्रद्धाञ्जली सभा आयोजना गरेका छौं ।
निम्न: मिति, समय र स्थानमा हुने उक्त श्रद्धाञ्जली सभामा सम्पूर्ण स्पेनबाशी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू , सम्पुर्ण संघ संस्थाका प्रमुख एवं प्रतिनिधिज्युहरू,समाजसेवी,बुद्दिजिवी,व्यवसायी,कलाकार, पत्रकार, साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति स्पेन हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम बारे बिबरण :
स्थान:-हिमाली रेष्टुरेन्ट
mila’ i fontanles 60 ,Barcelona
समय:- दिउसो ४:३० बजे
मिति:- फेब्रुअरी 21, 2016 आईतबार

जय नेपाल
राजु थापा
महामन्त्री
नेपाली जनसम्पर्क समिति स्पेन

तपाईको प्रतिक्रिया