जनसम्पर्क समिति जर्मनीबाट को-को बने महाधिवेशन प्रतिनिधि ?


नेपाली कांग्रेसको  १३ औं महाधिवेशनका लागि ,नेपाली जनसम्पर्क समिति जर्मनीले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ । विजय मोक्तान, दिल गुरुङ र शरण केसी महासमिति सदस्य छनोट भएका छन् भने टंक लम्साल, शिखर खड्का, शंकर डाँगी र कृष्ण रिजाल महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।