हिरासतमा बस्ता औषधि खान पनि पाईन – गायिका रेखा शाह


गायिका रेखा शाहले अन्तरराष्ट्रियता मानवअधिकार विरुद्ध आफूलाई प्रहरी हिरासतमा चरम यातना दिएको भन्दै को प्रेस विज्ञप्ति जारी गरेकी छन्।गायिका शाहले १० दिनसम्म प्रहरी हिरासतमा बस्दा औषधिसमेत खान नदिएको बताउदै  बिज्ञप्ति जारी गरेकी हुन्।

विज्ञप्तिमा भनेकी छन् ‘त्यो मुद्दा कतिसम्म आधारहिन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ।’
कानुनी सल्लाहकार, आफन्त, सञ्चारकर्मी र शुभेच्छुकलाई भेट्न नदिइएको भन्दै उनले भनिन्, अत्यन्त तल्लो स्तरमा गालीगलौज गरियो, जो अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत छ र यो मानवअधिकारको गम्भिर उलङ्घनको विषय हो।
बिज्ञप्तिको पूर्ण पाठ

pp