बिग बोस -९ को उपाधि प्रिंस नरूलालाई (फोटोफिचर सहित)


एजेन्सी / ईन्डियन चर्चित रियालिटी सो बिग बोस -९ प्रिंस नरूलाले जितेका छन्। बलिउड स्टार सलमान खानले  संचालन गर्ने सो मा प्रिंस बिजेता बनेका हुन्। यस अघि पनि उनले दुई रियालिटी सो,रोडीज र स्पिल्ट भिल्ला जितीसकेका थिए।

बिग बोसमा रनरअपमा रिषभ सिन्हा भए। यस्तै तेस्रो र चौथोमा क्रमश:मन्दना करिमी,रोशेल राव बनेका छन्। बिगबोसमा भोटींगका आधारमा बिजेता घोषणा गर्ने गरिन्छ।

69de0c5a147bf173010b08b2fc073c7ad2f6419f2e3de24b8f41f70db653a27d090e1335fb186c164920ce814fa73c8b.pnge7ba37423b9d87b41df6eac56635260c.png9152058b0030e35ed3b319ee991a1b64.png