पशुपति भन्छन्,”यसै त डल्ली नाँच हल्ली हल्ली” ( नयाँ गीत)


लाेकगायक पशुपति शर्माले नाैमती बाजासहितकाे ‘डल्ली’ बाेलकाे गीत सार्बजनिक भएको छ। उनले अाफ्नै शब्द लय/स्वरमा गीत ल्याएका हुन्। उनलाई स्वरमा सम्झना लामिछाने मगरले साथ दिएकी छन्।

 

तपाईको प्रतिक्रिया