घोराहीको साँगितिक कार्यक्रममा, एक लाख दर्शक सहभागी(फोटोफिचर सहित)


माघे सङ्क्रान्तिको अबसरमा भएको बिशेष साँस्कृतिक कार्यक्रममा कलाकारहरुले घोराहीमा जोडदार प्रस्तुती राखेका छन्। श्री बाराह क्षेत्र संरक्षण तथा सम्बद्दन धार्मिक समितिको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा कलाकारहरुले स्टेज तताएका हुन्।
घोराही- ७ दाङ्मा भएको कार्यक्रममा करिब एक लाख बढी दर्शकहरु सहभागी बनेको गायिका पुजा गुरुङले नेपालीनेपाली डटकमलाई जानकारी दिईन्।

गुरुङका अलवा कार्यक्रममा हास्यकलाकार सुलेमान शंकर ईकु,गायिका भूमिका गिरी,रश्मी तामाङ्,,बिनु खड्का,सृजना खत्री लगायतका कलाकारहरुले दर्शकलाई गीत संगीत,कमिडी तथा नृत्य देखाउँदै मनोरन्जन प्रदान गरेका थिए।

 

12573097_999312366779278_4966598589156609701_n944076_999312213445960_7536854299427981550_n-21933833_999312296779285_7003893738337758868_n12552959_999312410112607_5153424757315663720_n12549069_999311983445983_5467738232872982478_n