कुमुदिनी होम्स उमाविको २९ औं वार्षिकोत्वसका केही झलकहरु


तस्विरः कृष्ण रानाभाट/ पोखरा ।
नेपालका विभिन्न जातजाती झल्कने पोषाक लगाएका २९ जना विद्यार्थीले २९ वटा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेको पोखरा उपमहानगरपालिका वडा नं. ४, गैरापाटनमा रहेको कुमुदिनी होम्स उच्च माविले आप्mनो २९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमका केहि झलकहरु ।

unnamed-26 unnamed-27 unnamed-28 unnamed-29 unnamed-30