युरोपमा मिलनको “घण्टी बज्यो मनको” (लाईभ भिडियो)


बार्सिलोना/ नेपाली चलचित्र हवलदार सुन्तलीको चर्चित बनेको गीत “घण्टी बज्यो मनको” गायिका मिलन अमात्यको आबाजमा लाईभ सुन्ने मौका बार्सिलोनाबासी नेपालीहरुले पाएका छन्। गायिका अमात्यले आफ्नो युरोप यात्राको क्रममा चर्चित गीतहरु सुनाएकी थिईन्।
लाईभ भिडियोहरु हेर्नुहोस् :-