शिब परियारलाई बार्सिलोना “क्या दामी भो” (लाईभ भिडियो)


गायक शिब परियारले क्या दामी भो बोलको गीत बार्सिलोनामा लाईभ गाउँदै गर्दा, गायिका मिलन अमात्य,हास्यब्यङ्गकार सन्दिप क्षेत्री, फेसन डिजाईनर रिता थापा लगायतका कलाकारहरुले एकै साथ नृत्य गर्दै साथ दिएका छन्। भिडियो हेर्नुहोस्।

तपाईको प्रतिक्रिया