आईना बार्काको कार्यक्रममा सहभागी नेपालीहरु (नामावली सहित)


बार्सिलोना/ २४ बर्षिय स्पेनिस चेली आईना बार्काले सुस्त मनस्थिति भएका बालबालिकाहरुको सहयोगार्थ आयोजना गरेको एक बिशेष कार्यक्रमबाट १ हजार २ सय युरो बचत भएको छ।

हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी आईनाले नेपालमा संचालन गर्दै आएको आशा स्कुल सहयोगार्थ क्रिसमस च्यारिटी डिनरबाट उक्त रकम बचत भएको हो।उनले कार्यक्रम स्थलबाट नै नेपाली हस्तकलाका सामग्रीहरु पनि बिक्री गरेकी थिईन्।

कार्यक्रममा नेपाली तथा स्पेनिस नागरिकहरु सहभागी बन्दै उनलाई सहयोग गरेका थिए। समयको अभावले कार्यक्रममा उपस्थित हुन नसक्ने नेपालीहरुले प्रबेश शुल्क १५ युरो तिरेर,उनलाई हौसला प्रदान गरे।

को- को बने सहभागी ( नेपालीहरुको मात्र नामावली)
१) अर्जुन आचार्य
२) राजेन्द्र कडेल
३) गंगा प्रसाद भुसाल
४) दावा ऋषी श्रेष्ठ
५) बसन्त रानाभाट
६) बिमल सुबेदी
७) रमेश अधिकारी
८) शालिक राम डुम्रे
९) पुष्प राज तिमिल्सिना
१०)सुनिल क्षेत्री
११) जीवन भुसाल
१२) शंकर गिरी
१३) सुन्दर ट् वाटी
१४) रबी श्रेष्ठ
१५) गोपाल रेग्मी
१६) दिल नाथ भण्डारी
१७) रिता ढुंगाना रेग्मी
१८) बिनिता रेग्मी
१९) कृपा थापा बिष्ट
२०) ज्योती गुरुङ
२१) आरती सिंह ठकुरी
२२) एक राज गिरी ( मासिक रुपमा हरेक महिना १० युरो दिने घोषणा पनि)
२३) हेम प्रसाद पाण्डे
२४) बिकास तिमिल्सिना
२५) सुरज हिराचन
२६) बिनय तिमिल्सिना
२७) सुमित्रा चापागाई
२८) टिका क्षेत्री
२९) पुष्प गिरी
३०) भरत बुढा
३१) तुलसी शिवाकोटी
कार्यक्रममा उपस्थित नभएर पनि प्रबेश शुल्क तिरेर सहयोग गर्नेहरु
३२) मुक्त बहादुर गुरुङ
३३) सन्दिप मोहोन भट्टराई
३४) सन्तोष श्रेष्ठ
३५) सबिना पाठक श्रेष्ठ
३६) सुबास थापा
३७) दिपक क्षेत्री
३८ अजय लोप्चन

३९) सीता सिंह

नोट:- कार्यक्रममा सहभागी बन्न नसके पनि अझै सहयोग गर्न चाहनेहरुले सम्पर्क गर्नुहोला।
६७८१३९७०८,६३२५२२७२९,६३११०३०१७