कस-कस्का फारमहरु दुताबासले काठमाडौ पठायो (लिस्ट हेर्नुहोस)


स्पेन/ पेरिस स्थित नेपाली राजदुताबासले मेसिन रिडेवल पासपोर्ट बनाउँनको लागि आबेदन मध्ये रित पुगेका फारमहरुलाई राहदानी बिभाग काठमाडौमा पठाएको सुचना प्रकाशित गरेको छ। यही डिसेम्बर १ तारिक फ्रान्स,स्पेन र पोर्चुगलबाट आबेदन परेका फारमहरुलाई काठमाडौ पठाई सकेको दुताबासले जानकारी गराएको हो। पासपोर्ट बन्न २ देखि ३ महिना सम्म लाग्ने बताउँदै दुताबासमा सो अबधि भित्र सम्पर्क गर्न सुचना मार्फत अनुरोध गरिएको छ।

यस्तो छ काठमाडौ पठाईएका फारमहरु बारे पूर्ण जानकारी

Screen Shot 2015-12-10 at 00.52.23Screen Shot 2015-12-10 at 00.52.32Screen Shot 2015-12-10 at 00.52.40

तपाईको प्रतिक्रिया