स्विट्जरल्याण्डबासी नेपालीहरुलाई सुनकली कस्तो लाग्यो ? भिडियो हेर्नुहोस्


बासेल/ अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्डले गत साता बासेल शहरमा नेपाली बृतचित्र सुनकली प्रदर्शन गरेको छ। आठ बटा अर्न्तराष्ट्रिय अवार्ड जितिसकेको वृतचित्र सुनकली स्विस बासी नेपालीहरुलाई कस्तो लाग्यो त ? भिडियो हेर्नुहोस्।