८ बटा अन्तराष्ट्रिय अवार्ड बिजेता सुनकली कस्तो डकुमेन्ट्री हो ? ( अन्तरबार्ता )


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी नोभेम्बर २२ तारिक आईतबार बार्सिलोनामा चर्चित डकुमेन्ट्री सुनकली देखाउँदै छ। ८ बटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको सुनकली आखिर कस्तो प्रकारको डकुमेन्ट्री हो त ? यो बारे निर्देशक तथा पत्रकार भोजराज भाट के भन्छन् ? अन्तरबार्ता हेर्नुहोस्।