दिपावली कप फुटबल बारे एनआरएन स्पेनको सूचना


गैर आवासीय नेपाली संघ स्पेनले हरेक बर्षझै यस वर्ष पनि शुभ दिपावली २०७२ को पावन अवसरमा “दिपावली कप फुटबल ” आयोजना गर्न लागेको सहर्ष जानकारी गराउदै स्पेन स्थित हरेक संघ संस्था हरुले समूह बनाइ सहभागिता जनाउनु हुन अनुरोध गरिन्छ साथै यस प्रतियोगिताको लागि खेलकुद संयोजक सुनिल रानाभाटको संयोजकत्वमा उपसंयोजक रंजन वस्ती र सदस्य हरु दिपक क्षेत्री , कमल भण्डारी, उमाराज ढकाल रहनु भएको छ |

दिपावली कप फुटबल सम्बन्धि जानकारी

१ ) प्रत्येक समुहले १० जनाको नाम आयोजकलाइ बुझाउनु पर्ने छ भने खेल्ने खेलाडी ७ जना हुनेछन | बाँकी ३ जना बैकल्पिक खेलाडीको रुपमा रहनेछन |
२) टिम दर्ता शुल्क १०० यूरो लाग्नेछ |
३) टिम दर्ता भइ सक्नु पर्ने मिति २९-१०-२०१५ देखि ८-११-२०१५ गते दिनको २ बजे सम्म |
४) खेल तालिका खेल मैदानमा नै निर्धारण गरिने छ |
५) प्रथम हुने टिम लाइ ४०१ यूरो तथा प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिने छ |
६) दोश्रो हुने टिम लाइ २५१ यूरो तथा प्रमाण पत्र शिल्ड र मेडल प्रदान गरिने छ |
७) उत्कृस्ट खेलाडी १ जनालाई शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ |
८) महिला तथा बच्चा हरुको खेलमा प्रथम हुने टिमलाइ मात्र प्रमाण पत्र प्रदान गरिने छ |

बाँकी नियम तथा प्रक्रियाहरुको बारेमा समितिका साथीहरु संग तथा खेल मैदानमै जानकारी लिन सकिने छ | शुभ दिपावली कपमा महिला हरु संग कुनै पनि समुहगत टिम दर्ता शुल्क लिइने छैन भने १२ बर्ष भन्दा मुनिका बच्चा हरुको पनि टिम दर्ता शुल्क लिइने छैन |

स्थान :- FC CAN BUXERES
Miralta 4 3a
08906 L’HOSPITALET ( BARCELONA)
समय :- दिनको २:३० देखि ४:०० बजे सम्म महिला तथा बच्चा हरुको खेल खेलाइने छ भने ४:०० बजे पछि १२ बर्ष भन्दा माथिका उमेरका प्रतियोगी हरुको खेल खेलाइने छ |

बिस्तृत जानकारीको लागि समितिका संयोजक
सुनिल रानाभाट 632248506
रंजन वस्ती 632686718
साथै संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु
महासचिब
एन आर एन स्पेन