पोखरामा संबिधानको स्वागत यसरी गरियो (फोटोफिचर)


कृष्ण रानाभाट/पोखरा
महेन्द्रपुल चोकमा गर्ने भनिएकोमा सोमबारको तमुवान बन्दको पुर्व सन्ध्यामा राँके जुलुस पनि निकालेका कारण स्थान परिवर्तन गरि पृथ्वीचोकमा ६ राजनैतिक दलको तर्फबाट वेलुकी ६ वजे मैनवत्ति प्रज्ज्वलन गरे।

पर्यटकीय क्षेत्र लेकसाईडमा सबै पर्यटन व्यवसायीका संघ संस्थाबाट विभिन्न स्थानमा मैनवत्ति प्रज्ज्वलन, प्रोजेक्टरबाट संबिधानको घोषणाको लाईभ प्रसारण गरेका थिए। यस्तै पोखराका अधिकांस वासिन्दाले आ आफ्ना घरघरमा मैनवत्ती बाल्दै संबिधानको स्वागत गरे।pkr 2pkr1

pkr 5pkr 3