नेपाली दुतावास डेनमार्कले राहदानी सम्बन्धी सुचना जारी गर्यो


कोपनहेगन । नेपाली दुतावास डेनमार्कले एम आर पी सम्बन्धी सुचना जारी गरेको छ । आगामी मंसिर ८ गते पछि हस्तलिखित राहदानी नचल्ने भन्दै तत्काल एमआरपी बनाउन अनुरोध गरेको छ ।

डेनमार्क स्थित दुतावासले स्क्यांडेनेभियन देशहरु डेनमार्क, स्विडेन, फिनल्याण्ड र नर्वेमा रहेका नेपालीहरुलाई एमआरपी बनाउन अनुरोध गरेको छ । हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी एमआरपी बनाउनको लागि जानकारी गराउनु हुन समेत दुतावासले अनुरोध गरेको छ।

दुतावासले जारी गरेको सुचना यसप्रकार रहेको छ ।

001