एनआरएन स्पेनको चौथौ अधिबेशन बारे सूचना


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन आगामी जुलाई २६ तारिक आईतबार बार्सिलोनामा हुन गईरहेको यहाँहरुलाई अवगत नै छ। प्रमुख अतिथिका रुपमा संघका अन्तराष्ट्रिय समन्वय परिषद, महासचिब कुमार पन्त र बिशेष अतिथिको रुपमा युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ बार्सिलोनामा आउँदै हुनुहुन्छ।

अधिबेशनमा उपस्थितिका लागि स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार एबम जिम्मेबार ब्यक्तिहरुलाई पत्राचार गरिसकेको हुनाले,यदी पत्र पाप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि, कार्यक्रममा उपस्थित भई सभ्य र भब्य रुपमा सफल पारिदिनु हुन स्पेनबासि नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछौ।

अधिबेशन हुने स्थान,मिति र समय

मिति – २६ जुलाई २०१५
स्थान – काईया सिसिलिया ३२१
समय – दिउँसो ४ बजे

आयोजक
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,स्पेन