नेपाली धुन सँगै स्पेनिस मोडलहरु र्‍याम्पमा ( फोटोफिचर)


बार्सिलोना/
बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा सम्पन्न महोत्सवमा नेपाली धुन सँगै स्पेनिस मोडलहरु र्‍याम्पमा आए । रेशम फिरिरी लगायतका नेपाली चर्चित गीतहरुको धुन सँगै उनीहरु र्‍याम्पमा हिडेका हुन्।

मोडलहरु र्‍याम्पमा आउँदा दर्शकहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। राजु थापाले संचालन गर्दै आएको फिरिरी डटकमले उत्पादन गरेका पोशाकहरु लगाएका थिए।

IMG_1020IMG_1017IMG_1006IMG_1010IMG_1019IMG_1008