फुटवल स्टार क्रिष्टियानो रोनाल्डोले उचाले नेपालको झण्डा


स्पेन/ फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले नेपालको झण्डा उचालेका छन्। उनले नेपाल र पोर्चुगलको एक साथ झण्डा समाएको तस्बिर आफ्नो ट्विटरमा पोष्ट गरेका छन्।

रोनाल्डोले नेपालीका लागि सकारात्मक सोच्न अपील गरेका छन् । पोर्चुगललाई युरो कप २०१६ मा छनोट गराउने लक्ष्यका साथ छनोट खेल खेलिरहेका रोनाल्डोले दुई देशको झण्डा बोकेर पोर्चुगल नेपालको साथमा रहेको सन्देश दिएका छन् ।

तपाईको प्रतिक्रिया