एनआरएनए स्पेनको नियमित बैठकले गरेका निर्णयहरु


गैर आवाशीय नेपाली संघ स्पेनको १ जुन २०१५ मा संघका अध्यक्ष श्री एकराज गीरीको अध्यक्षतामा बसेको नियमित बैठकले गरेका निर्णयहरु-

१ ) गैर आवाशीय नेपाली संघ स्पेनको २६ अप्रिल २०१५ मा बसेको आकस्मीक बैठकले नेपालमा हालै गएको बीनाशकारी भुकम्पमा परी पीडीत हरुको राहात एबम उद्धारमा सहयोगको लागी स्पेन स्थीत बिभीन्न नेपाली संघ संस्थाहरु , कलाकार, पत्रकार लगायतका महानुभाबहरु सम्मिलीत एक राहात उपसमीती गठन गरिएकोमा उक्त उपसमीती मार्फत हालका मीती सम्ममा ८९६३६,९४ युएो सन्कलन भै ८९१३८,१० युरो बचत् भएकोमा ६ मे २०१५ मा पहिलो चरणको राहात स्वरुप एन आर एन ए आइ सी सी को राहात कोषमा ४०००० युरो पठाइसकेको र हाल मौजुदा रकम ४९१३८,१० युरो सहित पछी हुने सन्कलित रकम समेत दोश्रो चरणको पुनर्निर्माणको कार्यको लागी पठाउने निर्णय गर्दै गैर आवाशीय नेपाली संघ स्पेनको सम्योजनमा स्पेनका सम्पूर्ण नेपाली संघ संस्था एबम समुदाय सम्मीलीत राहात सन्कलन अभीयान अपेक्षीत रुपमा सफल भएको ठहर गर्दै यस अभीयनमा सहयोग गर्नु हुने स्पेन स्थीत बिभीन्न नेपाली संघ संस्थाहरु सम्बद्ध महानुभाबहरु , स्पेन स्थीत सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहीनीहरु यस अभीयानमा सहयोग गर्नुहुने स्पानिश लगायत अन्य बीदेशी समुदाय तथा संस्था , ब्यपारीक केन्द्र , नेपाली कन्सुलर लुइस बेल्विच , लगायत सबैलाई धन्यवाद दिने निर्णय गरियो ।

साथै आगामी दिनहरुमा यस अभीयानलाई एन आर एन ए आइ सी सी को समन्वयमा पुनर्निर्माणको चरणमा सहयोग गर्ने र उक्त चरणमा एन आर एन ए स्पेनको तर्फबाट एन आर एन ए आइ सी सी ले प्रस्थाब गरेको १००० घर निर्माण गर्ने ( अनुमानीत ने रु ३५०००० प्रती घरको ) मध्य कुनै एक अत्यन्तै प्रभाबीत गाउँमा २० घर एन आर एन ए स्पेनको तर्फबाट निर्माण गर्नको लागी एन आर एन ए आइ सी सी मा प्रस्थाब पेश गर्ने नीर्णय गरीएको छ ।

२ ) २० जुन २०१५ का दिन बार्सीलोनाको TIBIDHABI मा आयोजना हुन लगेको RINCONES DEDICADAS A PROMOCIONAR NEPAL कार्यक्रममा सहभागीता जनाउनको लागि निम्नानुसारको समुहलाइ जिम्मेवारी दिने निर्णय गरियो ।

– सान्स्क्रीतिक कार्यक्रमको लागी डीक कार्की
-स्वागत प्रस्तुतिको लागी ज्योती गुरुङ , शितल भुर्तेल भुषाल र नारायणी तीमील्सीना
-नेपाली कलात्मक सामानको प्रदर्शनीको लागी नीरज कुमार पोख्रेल, राजु थापा , गंगा भुषाल र रन्जन वस्ती
– खनपीन तर्फ कृष्णहरी कंडेल र हेमन्त रानाभाट
-स्वयम सेवक तर्फ सन्तोष श्रेष्ठ र पुष्प के सी
तथा सम्पूर्ण कार्यक्रम को सम्योजनको लागी संघका अध्यक्ष एकराज गीरी लाई जिम्मेवेरए दिने निर्णय गरियो ।

३ ) गैर आवाशीय नेपाली संघ रास्ट्रीय समन्वय परीषद स्पेनको चौथो अधीबेशन आगमी २६ जुलाई २०१५ मा बर्सीलोनामा गर्ने निर्णय गर्दै सो अधीबेशनमा भाग लिनको लागी स्पेनवासी सम्पूर्ण नेपाली दीदी बहीनी तथा दाजुभाइहरुलाई गैर आवाशीय नेपाली संघ स्पेनको पन्जीक्रीत सदस्यता लिनु हुनको लागी अपील गर्ने निर्णय गरीयो साथै सो अधीबेशन सम्पन्न गर्नको लागी बिभीन्न संस्था एबम ब्यक्तिहरुको बिचमा समन्वय गराउनको लागि निम्नानुसारको समन्वय समीती गठब गरीयो ।

सम्योजक : एकराज गीरी
सदस्य : नीरज कुमार पोख्रेल
सदस्य : अर्जुन आचार्य
सदस्य सचीब : सन्दीप मोहन भट्टराई
सदस्य : कृष्णहरी कंडेल
सदस्य : हेमन्त रानाभाट
सदस्य : सन्तोष श्रेष्ठ
सल्लहाकार : दीपक खरेल

यसै गरी सो अधीबेशन सम्पन्न गर्न निम्नानुसार्को निर्वाचन समीती गठन गरीयो ।
सम्योजक : अर्जुन आचार्य
सदस्य : प्रकाश भट्टराई
सदस्य : लक्ष्मण शर्मा
साथै १ जना सदस्य निर्वाचन सम्योजकले पछी तोक्ने तथा अन्य १ जन सदस्य पछी तोक्ने गरी निर्णय गरीयो ।

सन्दिप मोहन भट्टराई
महासचीब
एन आर एन ए स्पेन