रसुवाको लाङ्टाङ् पुरै मानव विहीन


काठमाण्डौ । रसुवा जिल्लाको  लाङ्टाङ् गा.वि.स. महाभुकम्पको कारणले पुरै गाउँ अहिले मानव विहिन गा.वि. स. बन्न पुगेको छ । त्यो गाउँमा धेरैको मृत्यु भएको र  कैयौ हराएका र भेटिने आशा पनि नभएकोले बताइएको छ । बचेकाहरुलाई आर्मीले उद्धार गरेर अन्यत्र सुरक्षित स्थानमा लागेको जनाइएको छ । भुकम्प पछि नजिको रहेका हिमशृंखलाहरुबाट आएको हिम पहिरोले पुरै गाउँ पुरेको पनि बताइएको छ । तस्वीरले पनि त्यहि बताउंदै छ  हेर्नुहोस ।

Screen Shot 2015-05-11 at 15.46.47