नेपाल स्पेन समाज कोस्टाब्लान्काको अपिल


नेपालमा आएको विनाशकारी महाभूकम्प पिडीतलाई राहत दिलाउन गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको संयोजकत्वमा गठन भएको भुकम्प पिडित राहत समितिलाई स्पेनमा गठन भएको “महाभुकम्प पिडीत राहतकोष 2072″ मार्फत सहयोग रकम उपलब्ध गराउनका लागि स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपाली समुदायलाई आफुले सकेको सहयोग रकम तल उल्लेखित आफुलाई पाएक पर्ने स्थानमा रहेका व्यक्तिहरुलाई जति सक्दो छिटो सम्पर्क गरि सहयोग गर्नु हुन अनुरोध गर्दछौ । साथै संकलित सम्पूर्ण रकम नामावली सहित समाजको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी गराउन चाहन्छौ। धन्यबाद।

राहत संकलन गर्नका लागि सम्पर्क गर्ने ब्यक्ति तथा स्थान

लाल बहादुर केसी (खाबिया) – 631 635 971
सुरेन्द्र भुजेल (खाबिया) – 666 322 873
राजन थापा (मोराइरा) – 602 861 400
मुकुन्द लामिछाने (मोराइरा) – 647 808 836
इश्वर गौतम (काल्पे) – 617 856 205
झरना बास्तोला (आल्तिया) – 670 861 534
प्रकाश तिवारी (आल्बिर) – 631 428 506
केदार देवकोटा (बेनिडर्म) – 662 331 198
रितेश श्रेष्ठ (बेनिडर्म) – 602 072 043
सुरेश बज्राचार्य (बेनिडर्म) – 670 966 859
शुष्मा ढुंगाना (बेनिडर्म) – 629 628 861
रोजिना श्रेष्ठ (बेनिडर्म) – 632 161 397