स्पेनको महाभुकम्प पिडीत राहतकोषमा करिब ३५ हजार युरो संकलन ( नामावली सहित)


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत बिभिन्न संघसस्थाहरुको पहलमा नेपालका भूकम्प पिडितहरुलाई राहत स्वरूप रकम संकलन कार्य तिब्र रुपमा बढिरहेको छ ।

स्पेनमा रहेका राजनीतिक,क्षेत्रीय,जातीय संघसस्थाहरु सहभागी बन्दै “महाभुकम्प पिडीत राहतकोष २०७२” स्थापना गरि रकम संकलन कार्यलाई तिब्रता दिएका हुन्।
नेपालमा गएको बिनाशकारी भूकम्पले ठुलो धनजनको क्षति भएकोले राहत स्वरूप सहयोग संकलन गरिएकोमा अहिले सम्म ३४ हजार ८ सय ४९ युरो  संकलन भएको छ। यो संघसस्थाकाबाट पाप्त आधिकारिक बिबरण भएकाले राहतकोषका लागि संकलन भएको रकम हो।

नेपालीनेपाली डटकमले सहयोग संकलन गरिरहेका संघसस्थाका प्रतिनिधिहरु सम्पर्क गरि रकमको बिबरण निकालेको हो। तर स्पेनमा अन्य शहरहरुमा पनि रकम संकलन कार्य जारी रहेको एबं राहतका लागि खोलिएका बैङ्क खाताहरुबाट पनि पूर्ण रुपमा बिबरण आई सकेको छैन। रकम बारे जानकारी दिनको लागि स्पेनको कुनै ठाउबाट संघसस्थाका प्रतिनिधिहरुले ०६३५२२७२९ मा सम्पर्क गर्न सक्नु हुनेछ।

– एनआरएनए स्पेन (१६ हजार ९ सय ८६ युरो)

१) जापनिज रेस्टुरेन्ट किबुका ग्रुपबाट १० हजार युरो
२) कासा डेल टिबेट र टिबेटीयन समुदाय स्पेनको कार्यक्रमबाट – १ हजार २ सय ६०
३) एन आर एन स्पेन राहात कोषबाट २००१ युरो
४) कृष्ण बहादुर गुरुङ् १०५० युरो(नेपालीनेपाली डटकम मार्फत)
५) एकराज / गिता गिरी ५०१ युरो
६) चन्दा/राज ठकाल २०१ युरो
७) नब बुद्ध समाज १०१ युरो
८) जिबन भुषाल /शितल भुर्तेल भुषाल १५१ युरो
९) रन्जिता गौतम शिवाकोटी ५१ युरो
१०) सन्तोष / सुजिता श्रेष्ठ १५१ युरो
११) देलिया पराजुली १०१ युरो
१२) हेमन्त रानाभाट / मनिता मिश्र १०१ युरो
१३) रमेश निरौला/निलम पराजुली ३०१ युरो
१४) प्रकाश चालिसे १०१ युरो
१५) भुपाल शिलवाल ६० युरो
१६) कल्पना पराजुली – २१ युरो
१७) अर्जुन क्षेत्री – २१ युरो
१८) दिनेश गिरी – १५१ युरो
१९) दिपक खरेल – २०५ युरो
२०) निरज कुमार पोखरेल – १५५ युरो
२१) सन्दिप मोहन भट्टराई – १५१ युरो
२२) यशोदा थापा/रोहित पोखरेल- १५१ युरो

नेपाली जनसम्पर्क समिति स्पेन – २ हजार ४ सय १० युरो

१) शालिकराम डुम्रे -१५१ युरो
२) बिष्णु रिजाल – १११ युरो
३) भिम कुमार श्रेष्ठ -१०१ युरो
४) दिपक गौतम/सृजना घिमिरे -१०१ युरो
५) आरती सिंह ठकुरी /रमन थापा – ८० युरो
६) राम प्रसाद सापकोटा“बिराज” – ५५ युरो
७) बिदुर गौतम – ५५ युरो
८) सन्तोष श्रेष्ठ – ५२ युरो
९) राम सापकोटा -५१ युरो
१०) प्रकाश भट्टराई – ५१ युरो
११) मुकेश क्षेत्री – ५१ युरो
१२) बिद्या भट्टचन- – ५१ युरो
१३) जीवन लाल खरेल – ५१ युरो
१४) सुदिप/सुस्मिता गिरी -५१ युरो
१५) सोनु राउत/ पविना खरेल -५१ युरो
१६) महेश कुमार मल्ल -५१ युरो
१७) श्रीराम चन्द्र भट्ट – ५० युरो
१८) राम कार्की – ५० युरो
१९) फेरान सासिद- ५० युरो
२०) सुबास बहादुर बिष्ट – ३५ युरो
२१) कृपा थापा – ३५ युरो
२२) प्रज्वल ओली -३५ युरो
२३) श्रीधर सापकोटा – ३५ युरो
२४) बिश्वबन्धु रेग्मी – ३५ युरो
२५) रमेश पाण्डे – ३५ युरो
२६) नेत्र बहादुर कार्की – ३२ युरो
२७) विजय शर्मा दर्पण – ३१ युरो
२८) ईश्वर अधिकारी – ३१ युरो
२९) सुनिल भण्डारी – ३० युरो
३०) कालु जिरेल – ३१ युरो
३१) हिरालाल सापकोटा डाइमण्ड – २५ युरो
३२) भिषाम अनिल गुरुङ -२५ युरो
३३) बिनोद ढकाल – २५ युरो
३४) बिनोद लामिछाने- २५ युरो
३५) इन्द्र शर्मा – २५ युरो
३६) नारायण पौडेल – २५ युरो
३७) बेद प्रसाद बेलबासे – २१ युरो
३८) कमल भण्डारी – २५ युरो
३९) कृष्ण पाठक – २१ युरो
४०) पदमराज पाठक – २१ युरो
४१) उमेश अधिकारि – २१ युरो
४२) दिनेश कार्की – २१ युरो
४३) परमानन्द शर्मा – २० युरो
४४) प्रकाश पौडेल – २० युरो
४५) लोकबन्धु बस्नेत – २१ युरो
४६) महेन्द्र चापागाई – २१ युरो
४७) लोकनाथ कंडेल – २० युरो
४८) भरत बुढा – २५ युरो
४९) पशुपती कंडेल – २१ युरो
५०) शिव सुबेदी – २० युरो
५१) बेदराम कंडेल – २० यूरो
५२) सुदर्शन ठकुरी – २० युरो
५३) मार्कोस फ्रेसनियो सायान – २५ युरो
५४) फबीस्वर गौतम – २५ युरो
५५) बिनोद/मिरा गौतम -२१ युरो
५६) तिर्थ बेलबासे – २५ युरो
५७) गणेश दाहाल – १५ युरो
५८) रमेश प्रजापती – १० युरो
५९) डोलराज राना – १० युरो
६०) रामशरण थापा- २० युरो

– तमु समाज स्पेन- २ हजार ३ सय ८४ युरो(नामावली पाप्त नभएको )

– पुर्बेली नेपाली एकता समाज स्पेन – २ हजार युरो ( रकम संकलन जारी एकमुष्ठ रुपमा नामावली उपलब्ध गराउने)

– चितवन समाज स्पेन – (१ हजार ८ सय ७५ युरो)

१) नवाज मोहोमद – २०० युरो
२) सुपरमार्केट राम्ला ०४/३८ – १४० युरो
३) प्रकाश तिमिल्सिना – १११ युरो
४) राजु शमशेर थापा – १११ युरो
५) टक बहादुर गुरुङ- १११ युरो
६) सोम जंग कार्की – ११० युरो
७) तारा नाथ ढल्लाकोटी – ५५ युरो
८) गोपाल पौडेल – ५५ युरो
९) केशब चापागाई – ५१ युरो
१०) पवन महर्जन – ५० युरो
११) सन्तोष बिष्ट – ५० युरो
१२) राम/ कल्पना पोख्रेल – ५० युरो
१३) वल्गा – ५० युरो
१४) तरक सईद – ५० युरो
१५)सेसोर भासकेज- ५० युरो
१६) योगेन्द्र केसी – ४५ युरो
१७) दुलसिंह गुरुङ – ४० युरो
१८) छबी भट्टराई – ३९ युरो
१९) सुर्य सापकोटा – ३५ युरो
२०) अमर गुरुङ- ३० युरो
२१) रोशन बस्नेत – ३० युरो
२२) अर्जुन आचार्य – २५ युरो
२३) भोजराज सापकोटा – २५ युरो
२४) उमेश अधिकारी – २५ युरो
२५) जीवलाल खरेल – २५ युरो
२६) रिमा ढकाल पौडेल – २५ युरो
२७) जय बल्लभ सापकोटा – २१ युरो
२८) बिष्णु शर्मा – २१ युरो
२९) हेम प्रसाद पाण्डे – २० युरो
३०) हरी उप्रेती – २० युरो
३१) जयराम रेग्मी – २० युरो
३२) सुनिल केसी – २० युरो
३३) गुरनाम( बिटु) – २० युरो
३४) अर्जुन शर्मा – २० युरो
३५) अमर थापा – २० युरो
३६) सञ्जय जंग राना – २० युरो
३७) बिनय श्रेष्ठ – २० युरो
३८) वसन्त नाथ रेग्मी – १० युरो
३९) बालकृष्ण पौडेल – १० युरो
४०) प्रकाश निउरे – १० युरो
४१) बाल कृष्ण पन्थी – १० युरो
४२) आमिर भाट – १० युरो
४३) ईमरुल ईस्लाम – १० युरो
४४) लियाकेट अलि – ५ युरो

– नेवा: समाज स्पेन १ हजार ७ सय ६७ युरो

१) मन कृष्ण शाही – २०५ युरो
२) बिष्णु भक्त महर्जन – ५० युरो
३) कृष्ण कुमार श्रेष्ठ – १०५ युरो
४) निलु अवाले श्रेष्ठ – ११० युरो
५) सुन्दर ट् वाटी -१०५ युरो
६) सन्जु मास्के – ७५ युरो
७) सन्देश महर्जन – १०५ युरो
८) केशरी श्रेष्ठ निम्कुल – १०५ युरो
९) मुकेश महर्जन – ५० युरो
१०) अर्जुन अमात्य – ५० युरो
११) सुरज श्रेष्ठ – १० युरो
१२) ईश्वर श्रेष्ठ – ५० युरो
१३) सन्तोषी श्रेष्ठ – ५० युरो
१४) अनिता श्रेष्ठ – ५१ युरो
१५) देबेन्द्र श्रेष्ठ – १०५ युरो
१६) निता राई – ५० युरो
१७) कुमार श्रेष्ठ – ३५ युरो
१८) राजु शाक्य – ५० युरो
१९) बिनिल स्थापित – ५० युरो
२०) रबिन्द्र महर्जन – ५१ युरो
२१) बालकृष्ण मर्हजन – २५ युरो
२२) राजु महर्जन – २५ युरो
२३) राजेश महर्जन – २५ युरो
२४) प्रमेश श्रेष्ठ – २० युरो
२५) बिकाश मानन्धर – २० युरो
२६) दिपाल शाक्य – ५० युरो
२७) निर्मला श्रेष्ठ – ५० युरो
२८) नबीन श्रेष्ठ – ५० युरो
२९) बाबेर कठायत- ४० युरो

– कास्की सेबा समाज स्पेन- १ हजार ७ सय ४० युरो

१) दिननाथ भण्डारी – ५०१ युरो
२) शिब कुमार लामिछाने – १०५ युरो
३) पुष्प केसी – १०५ युरो
४) एकराज भण्डारी – ६५ युरो
५) कुमार गुरुङ – ५५ युरो
६) वसन्त रानाभाट – ५१ युरो
७) राजेन्द्र कंडेल – ५० युरो
८) सुरेश भण्डारी – ५० युरो
९) तिलक कार्की – ५० युरो
१०) केशर थापा -५० युरो
११) नरेश कार्की – ५० युरो
१२) लक्ष्मण अधिकारी- ५१ युरो
१३) टंक खनाल – ५० युरो
१४) पदम लाल (राजु) लामिछाने- ५१ युरो
१५) बिशाल ढुंगाना – ३१ युरो
१६) टिका क्षेत्री – १० युरो
१७) रबीन ठकुरी – १० युरो
१८) पदमा केसी – १० युरो
१९) गंगा देबी शर्मा – १५ युरो
२०) कमल प्रसाद अधिकारी- ६६ युरो
२१) हरी आचार्य – ४० युरो
२२) डोनेस दे बलाङ्ग ग्रुप स्पेन – १४ युरो
२३) जीत बहादुर माल- ३१ युरो
२४) बिमला सापकोटा- २० युरो
२५) गम बहादुर बिक- २० युरो
२६) शंकर गोर्खा – ३१ युरो
२७) रमेश बराईली- १५ युरो
२८) मदन अधिकारी- २५ युरो
२९) गंगा प्रसाद भुसाल – १० युरो
३०) प्रभा सुबेदी – ३५ युरो
३१ रेशम क्षेत्री – ४० युरो
३२ खड्का गुरुङ – १० युरो

नेपाली जन प्रगतिशिल मन्च स्पेन- १ हजार ६ सय ८३ युरो

बाबुराम भट्टराई – १११ युरो
यज्ञ नारायण पौडेल ( रमेश ) – १०१ युरो
कृष्णहरी कंडेल – १०१ युरो
गंगा प्रसाद भुसाल – १०१ युरो
गोपाल रेग्मी – ५५ युरो
कृष्ण अर्याल – ५५ युरो
महेश्वर कंडेल – ५१ युरो
इश्वर शर्मा – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
श्याम खनाल – ५१ युरो
भोजराज सापकोटा – ५१ युरो
सुबास पौडेल – ५१ युरो
दिनेश थापा – ५१ युरो
निलम खनाल -५१ युरो
बिबेक सापकोटा – ३५ युरो
सुर्य सापकोटा – ३५ युरो
कृष्ण कंडेल – ३० युरो
पुलेंद्र देउजा – ३० युरो
डोलराज राना – ३० युरो
उमेश पुरी – ३० युरो
संगम राई – ३० युरो
शिब सुबेदी – २५ युरो
बिशाल ढुंगाना – २५ युरो
ज्ञान बहादुर बस्नेत – २५ युरो
लालुराम शर्मा – २० युरो
दुर्गा प्रसाद गैरे – २० युरो
सुर्यप्रसाद सापकोटा (धिरज) – २०
सजिब थापा – २० युरो
प्रकाश न्युरे – २० युरो
सुरज हिराचन – २० युरो
दिपक खड्का – २० युरो
बिजय शर्मा दर्पण – २० युरो
प्रकाश पौडेल – १० युरो
कालु जिरेल – ११ युरो
कमल अधिकारी – १० युरो
राजेन्द्र कंडेल – १० युरो
रमणदाश ढुंगाना – १० युरो
राजेन्द्र कंडेल (राजु ) – १० युरो
अब्दुल मोलाफ – २०५ युरो
माइकल – २० युरो
पुरी मेक्सिकालो – १० युरो )

प्रबासी नेपाली मन्च स्पेन ( १ हजार ६ सय ७७ युरो )

१) दिनेश गुरुङ- १०१ युरो
२) मुक्त बहादुर गुरुङ- १०१ युरो
३) पुष्पराज तिमिल्सिना/नारायणी तिमिल्सिना- १०५ युरो
४) लक्ष्मण शर्मा/हिमाल शर्मा – १०१ युरो
५) सुबास रानाभाट – १०२ युरो
६) ओमर बहादुर गुरुङ – ७५ युरो
७) निल बहादुर गुरुङ – २० युरो
८) दिपक भट्टराई – ४० युरो
९) सन्तोष पौडेल/ प्रतिभा आचार्य – ३० युरो
१०) गंगा देवी शर्मा- २५ युरो
११) मान रोका – ३१ युरो
१२) दिनेश भट्ट – २० युरो
१३) राजु शेरपुञ्ज – २१ युरो
१४) चन्द्र कान्ता पौडेल- ५० युरो
१५) तेजेन्द्र चापागाई – ५१ युरो
१६) हेम पाण्डे – ५१ युरो
१७) ऋतु ढुंगाना – २० युरो
१८) राजेन्द्र तिमिल्सिना – २५ युरो
१९) कालु जिरेल – ३० युरो
२० ) मोहन पौडेल – २० युरो
२१) बल बहादुर कार्की – ५१ युरो
२२) राजेन्द्र सारु मगर – ५१ युरो
२३) राजु बस्नेत – २० युरो
२४) केदार नाथ ढुंगाना – २५ युरो
२५) भुवन कटुवाल – २५ युरो
२६) सुर्य सापकोटा
२७) बिकास तिमिल्सिना/ शोभा शर्मा – ५० युरो
२८) केशब नारायण शाही – १० युरो
२९) अन्य ( नाम खुलाउन नचाहने) – ५१ युरो
३०) धनमाया तामाङ्- ३० युरो
३१) भुपेन्द्र श्रेष्ठ – २६ युरो
३२) हरी बिक – ५१ युरो
३३) विर बहादुर नेपाली – ५१ युरो
३४) प्रकाश पौडेल – ५० युरो
३५) शिब कार्की – ५१ युरो
३६) नेत्र तिमिल्सिना – ३० युरो
३७) सुनिल खरेल – ३० युरो
३८) शंकर राज बराल – २१ युरो

– स्याङ्जा सहयोग समाज स्पेन ( १ हजार ३ सय २६)

१.बेन बहादुर गुरुङ १५१ युरो
२.लिल बहादुर रोकाहा १६५ युरो
३.सन्तोष श्रेष्ठ १५१ युरो
४.सुनिल रानाभाट १०१ युरो
५.कुशल डुम्रे १०१ युरो
६.प्रभाकर गागुली / रक्षा कुवर १०० युरो
७.अर्जुन पोख्रेल ६० युरो
८.हेमन्त रानाभाट ५० युरो
९.दिलिप रेग्मी ५० युरो
१०.प्रल्हाद केसि ५० युरो
११.दिपक भट्टराई ४० युरो
१२.सुजन क्षेत्री ३० युरो
१३.निल बहादुर गुरुङ २० युरो
१४.धन बहादुर केसि १०१ युरो
१५.पोपेन्द्र गुरुङ ५१ युरो
१६.बिनोद लामिछाने २५ युरो
१७.ओम गुरुङ २० युरो
१८.अमरधोज गुरुङ २० युरो
१९.हिमान सिङ गुरुङ २० युरो
२०.ताराजङ गुरुङ २० युरो

– म्याग्दी समाज स्पेन- ४ सय युरो (नामावली पाप्त नभएको)

– ईनास स्पेन – ३०१ युरो

१) पुरुषोत्तम भट्टराई – ५१ युरो
२) सन्जय बिक्रम शाह – ५१ युरो
३) तुलसी शिवाकोटी – ५१ युरो
४) अनिनास सिंह – ५१ युरो
५) सुरज मैनाली – २५ युरो
६) बिष्णु रानाभाट – २१ युरो
७) बंशल अधिकारी – २१ युरो
८) बिपिन गुरुङ – २१ युरो
९) अविशेक जंग राणा – २१ युरो

– न्युज ( सहकारी कोष) – ३ सय युरो

नोट-

क) सहयोग गर्ने ब्यक्तिहरुको नामावली दुई- दुई वटा सस्थाहरुमा जुधेको छ सम्बन्धित सस्थाले अबगत गराउनु होला।

ख) भुल चुक सच्चाउन सजिलो हुने हुदा जुन- जुन सस्था मार्फत रकम पाप्त भएको छ त्यही अनुसार नामावली प्रकाशित गरेका छौ।

ग) रकम दिनेको नाम वा रकम गलत भएमा नेपालीनेपाली डटकमको फेसबुकमा वा ईमेलमा म्यासेज गर्नु होला।

घ) सस्थाहरुले रकम बढ्दै गएमा नामावली थप्न वा सच्चाउन बिना हिच्चकिचावट सम्पर्क गर्नुहोला बिपतमा बेलामा सबैले आ- आफ्नो क्षेत्रवाट सहयोग गर्ने हो हाम्रो भूमिकामा कुनै कमीको महशुस दिने छैनौ।

ङ्) सस्थाका आधिकारिक प्रतिनिधिहरुबाट दिएको जानकारीको आधारमा प्रकाशित नामावलीमा टोटल रकम र सहयोग दाताहरुले गरेको रकम जोड्दा मिलेको छैन। यो बारे सम्बन्धित सस्थाका प्रतिनिधिहरुले सच्चाएर अबगत गराईदिनुभएमा आभारी हुने थियौ।
सिधै खातामा रकम जम्मा गर्नको लागि

10985457_1024884700857605_3695010117289045302_n