भूकम्पमा परी मर्नेको संख्या ३६१७ पुग्यो, उद्धार कार्य जारी


राजाराम पौडेल/पोखरा

शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ३६१७ पुगेको छ भने घाइते ६५१५ रहेको छ । उद्धार कार्य जारी रहेकोले याे संख्या बढ्ने अनुमान गरिएको छ ।

विवरण :
उपत्यका : मृतक: १३०२ घाइते: ४२२८
काठमाण्डौ – ९१३
ललितपुर – १५५
भक्तपुर -२३४
पूर्व क्षेत्र : मृतक ५०, घाइते: १०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २१
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २०३२, घाइते: १८८३
रामेछाप – २६
सिन्धुपाल्चोक – ८७७
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५०
दोलखा -४४
काभ्रे -१८३
चितवन -५
नुवाकोट ‍- ४२२
धादिङ – २७४
सिन्धुली – ९
बारा – ३
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २७७
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १