एन आर एन डेनमार्कको पहलमा डेनमार्क बासी नेपालीको ताप्लेजुङ्गका पिडितलाई सहयोग


कोपनहेगन । गैरअावासीय नेपाली संघ, डेनमार्क द्वारा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारका आगलागी पिडितहरुको लागि केहि भए पनि सहयोग रकम संकलन गर्न सफल भएको छ ।

ताप्लेजुङ्गको सदरमुकाममा भएको आगलागी पछि राहतका लागि आह्वान गरिएको राहत संकलन अभियान बाट संकलित भएको १,१७,५१० रुपैया ताप्लेजुङ जिल्ला दैविक प्रकोप उद्वार तथा राहत कोषमा जम्मा भएको सबैमा जानकारी एन आर एन डेनमार्कका महासचिव विरेन्द्र सिंह कार्कीले बताए ।

यस राहत संकलन अभियानमा सहयोग गर्नु हुने डेनमार्कवासी नेपाली दिदीवहिनी तथा दाजुभाईहरू तथा संस्थागत रुपमा सहयोग गर्ने जनसम्पर्क समिती, डेनमार्क लगायत सबैमा गैरअावासीय नेपाली संघ, डेनमार्कले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उक्त राहत संकलन अभियानमा सहयोग गर्नुहुने महानुभावहरुको विवरण निम्न अनुसार रहेको छ ।

१, मोहोनराज मिश्र – २०० डेनिस क्रोनर
२, रमेश घिमिरे- १०० डेनिस क्रोनर
३, हरि प्रसाद न्यौपाने- १०१ डेनिस क्रोनर
४, दिश्मा श्रेष्ठ – २०० डेनिस क्रोनर
५, जितेन्द्र कार्की – २०० डेनिस क्रोनर
६, लक्ष्मी प्रसाद कट्टेल-१०० डेनिसक्रोनर
७, प्रभात किरण- २०० डेनिस क्रोनर
८, दिपक सापकोटा- २०१ डेनिस क्रोनर
९, विरेन्द्र सिंह कार्की -१५१ डेनिस क्रोनर
१०, गोविन्द पौडेल – १५१ डेनिस क्रोनर
११, राजेन्द्र पौडेल – १५१ डेनिस क्रोनर
१२, लोकराज शर्मा – १५१ डेनिस क्रोनर
१३, नविन अाचार्य – १०० डेनिस क्रोनर
१४, शुलोचना कार्की – २०० डेनिस क्रोनर
१५, सुमित्रा पौडेल – १०१ डेनिस क्रोनर
१६, कृष्ण पौडेल – १०० डेनिस क्रोनर
१७, पाल्डेन शेर्पा – ५०० डेनिस क्रोनर
१८, विजय अधिकारी -२०० डेनिस क्रोनर
१९, सुमन थापा – १०१ डेनिस क्रोनर
२०, ववि क्षत्री – २०१ डेनिस क्रोनर
२२, रविन्द्र खड्का – १५१ डेनिस क्रोनर
२३,राजेश रेग्मी- १०० डेनिस क्रोनर
२४,दिपक तिवारी- १०० डेनिस क्रोनर
२५,दिपेन्द्र चुडाल – २०१ डेनिस क्रोनर
२६,क्रियटिभ नेपिल्ज वुमन,डेनमार्क -२०१ डेनिस क्रोनर
२७, राजमान तामाङ – १११ डेनिस क्रोनर
२८, प्रेम चन्द्र भण्डारी -२० डेनिस क्रोनर
२९, उदयराज गौतम – १०१ डेनिस क्रोनर
३०, कुलराज शर्मा – १०१ डेनिस क्रोनर
३१, शैलु अधिकारी – १०१ डेनिस क्रोनर
३२, गोपी राजभण्डारी-१५१ डेनिस क्रोनर
३३, निमेष श्रेष्ठ – १०१ डेनिस क्रोनर
३४, जय न्यौपाने – १०१ डेनिस क्रोनर
३५, सूर्य प्रकाश खनाल- २०० डेनिस क्रोनर
३६, सोम गुरूङ – १०१ डेनिस क्रोनर
३६, अनिल थापा – ५१ डेनिस क्रोनर
३७, खेम वहादुर अधिकारी – १०० डेनिस क्रोनर
३८, हेम अर्याल – १०० डेनिस क्रोनर
३९, दिपक पाण्डे – १०१ डेनिस क्रोनर
४०, राजु शिवाकोटी – १०० डेनिस क्रोनर
४१, गणेश ढकाल – १०१ डेनिस क्रोनर
४२, प्रज्ञा शर्मा – १५० डेनिस क्रोनर
४३, पि. अधिकारी – १५१ डेनिस क्रोनर
४४, शिव प्रसाद थापा – २५० डेनिस क्रोनर
४५, गणेश कुमार भट्टराई – १०१ डेनिस क्रोनर
४६, पूर्ण वन्धन – १०१ डेनिस क्रोनर
४७, लोकेन्द्र प्रसाद पौडेल – १०१ डेनिस क्रोनर
४८, अारभ महर्जन – १०१ डेनिस क्रोनर
४९, सुनिल पौडेल – १०१ डेनिस क्रोनर
५०, दुर्गा देवी सिग्देल – ३०० डेनिस क्रोनर
५१, सुरज गिरी – १०१ डेनिस क्रोनर
५२, विनोद शिवाकोटी – १०१ डेनिस क्रोनर
५४, नरेन्द्र वस्नेत – १०१ डेनिस क्रोनर
५५, प्रल्हाद मिश्र – १०१ डेनिस क्रोनर
५६, सोम गुरुङ – १०१ डेनिस क्रोनर
५७, जनसम्पर्क समिती,डेनमार्क – ८६० डेनिस क्रोनर
५८, राजेन्द्र प्रसाद सापकोटा – १०५ डेनिस क्रोनर