पोखरा फुस्रेखोलामा पौडी खेल्न गएकी १३ बर्षिय बालिकाको डुवेर मृत्यु


पोखरा / पोखराको फेवा पावर हाउस नजिकको फुस्रेखोलामा पौडिने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ ।

१३ वर्षिया बालिका सुनयना श्रेष्ठको पौडीने क्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा ७ रत्नचोक बस्दै आएकी श्रेष्ठ साथीहरु सगँ पौडी खेल्न फुस्रे खोला गएकी थिइन् ।

10407577_800412463372242_6255546275653849291_n