रेशम फिलिली फिल्मको ट्रेलर सार्वजनिक


रेशम फिलिली फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ५ सेकन्ड लामो फिल्मको ट्रेलर निकै उत्कृष्ट छ ।

माधव वाग्ले निमार्ता रहेको फिल्म आगामी वैशाख ११ गतेदेखि रिलिज हुँदैछ । फिल्ममा रहेको पारी त्यो डाँडामाथि भन्ने गीत निकै लोकप्रिय बनेको छ ।