नुवाकोटका ३४ बर्षिय बिष्णु हरि भण्डारीको अमेरिकामा रहस्यमय मृत्यु

विजय थापा डिसी/-नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान...

देशभर मकर संक्रान्ति मनाइँदै

काठमाडौं/ माघे संक्रान्ति देशभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदैछ । आजको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर...

हार्दिक श्रदाञ्जली

बरिष्ठ संगीतसाधक तथा संस्कृतिविद् सर्वज्ञमान प्रधानाङ्गको शनिबार विहान १०१ वर्षको उमेरमा पोखराको फिस्टेल अस्पतालमा निधन भएको छ ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी

सार्क शिखर सम्मेलनमा भाग लिन अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी नेपाल आए

नेपाली जनसम्पर्क समिति अमेरिकाको मतदान कार्य सम्पन्न

बिकासराज न्यौपाने, टेक्सास -नेपाली जनसम्पर्क समिति अमेरिकाको चुनाब सम्पन्न भएको छ । शनिबार देखि सुरु भएको अधिवेशनको आईतबार मध्यान्ह सुरु भएको मतदान सांझ ६ बजे...

जनसम्पर्क अधिवेशन लागि नेता कार्यकर्ताहरु टेक्सासमा

न्युयोर्क/ अमेरिका स्थित कांग्रेसको प्रवास संगठन जनसम्पर्क समितीको दोस्रो अधिवेशनको लागि दक्षिण पूर्वी अमेरिकी राज्य टेक्सासको डालासमा उल्लेखीयरुपमा नेता देखि कार्यकर्ताहरु ओइरिएका छन् ।...

जनकपुरमा मोदी भ्रमणको तयारी पुन

जनकपुरमा मोदी भ्रमणको तयारी पुनः थालिएको छ । प्रधानमन्त्रीको अनुरोधपछि भारतबाट पनि सकारात्मक संकेत आएको छ,

मोदीको लुम्बिनी र मुक्तिनाथको धार्मिक भ्रमण स्थगित

  काठमाडौँ/- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथका लागि तय भएको धार्मिक भ्रमण स्थगन भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को...

एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी सँगको रेडियो अन्तरबार्ता

स्पेनमा नेपालीहरुको समस्या के कस्ता छन् ? राजदुताबास स्थापनाको लागि सरकारलाई  बुझाइने ज्ञापनपत्र अगाडी के कस्ता छलफल होलान् ? साथमा ईआरएमको सबालमा संघ सस्थाले...

भाईटिका

भाई टिका लगाउदै प्यासन कास्कीका अध्यक्ष चिनु रानाभाट ,तस्बिर- समाजिक संजाल फेसबुकबाट

दीपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

रामबजार महोत्सव सम्पन्न

पोखराको रामबजारमा आयोजित रामबजार स्वर्ण महोत्सव सम्पन्न भएको छ तस्बिर- सुदर्शन रञ्‍जित

तमु प्ये ल्हु संघको रजत जयन्ती कात्तिक २, ३, ४ गते प्रमुख अतिथि मन्त्री...

पोखरा, २७ असोज पोखरा ११ रानीपौवा शक्तिघाटमा कार्यालय रहेको तमु प्ये ल्हु संघ केन्द्रीय समितिले कात्तिक २, ३ र ४ विविध कार्यक्रम रजत महोत्सव मनाउने...

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं / आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि...

हिमाल टल्कन शुरु

पोखरामा हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो।

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...