एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी सँगको रेडियो अन्तरबार्ता


स्पेनमा नेपालीहरुको समस्या के कस्ता छन् ? राजदुताबास स्थापनाको लागि सरकारलाई  बुझाइने ज्ञापनपत्र अगाडी के कस्ता छलफल होलान् ? साथमा ईआरएमको सबालमा संघ सस्थाले उठाएको अनियमितताको बिषय को टुंगो कहिले लाग्ला ? लगायतका समसामयिक बिषयमा एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी सँग नेपाली नेपाली डटकमका प्रधान सम्पादक तथा रेडियो प्रस्तोता बसन्त रानाभाटले गरेको कुराकानी

नोट- अन्तरबार्ता सुन्नको लागि बजिरहेको रेडियो पज गर्दै तल प्ले को चिन्ह भएको ठाउमा क्लिक गर्नुहोला।