नेपाल विश्वकप फुटबल १०१८ को छनोट चरणबाट बाहिरियो


काठमाडौं /नेपाल विश्वकप फुटबल १०१८ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित बराबरी खेलेका नेपाल समग्रमा २-० ले पराजित हुँदै विश्वकप २०१८ र एसियन कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरियो ।

गुवाहटीमा भएको पहिलो लेगमा नेपाल २-० ले पराजित भएको थियो ।