‘चमत्कारिक’ जित


भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ । मंगलबार सार्वजनिक मत परिणामअनुुसार दिल्ली विधानसभाको ७० सिटमध्ये ६७ सीटमा मा ‘आप’का उम्मेदवार विजयी भएका छन् । कुनै पनि लोकतान्त्रिक निर्वाचनमा आम आदमी पार्टीले पाएको यो जित अभूतपूर्व हो ।