मान्छेको स्वाभिमान बचाउन गाह्रो छ, साहित्य संगमको नयाँ प्रस्तुती


बार्सिलोना/
रेडियो स्पेननेपालमा साहित्यिक नयाँ कार्यक्रम साहित्य संगम रेडियो प्रस्तोता देबेन्द्र पौडेलको साथमा ।
कार्यक्रम हरेक मंगलबार नेपाली समय अनुसार राति ९ बजे प्रसारण हुने गर्दछ। साथमा स्पेनको समय अनुसार राति ९ बजे पुन प्रसारणको रुपमा मंगलबार नै प्रसारण गरिरहेको रेडियोले जनाएको छ।

नोट- कार्यक्रम “साहित्य संगम सुन्न,तलको प्ले बटमलाई क्लिक गर्नुहोला।