वेल्जियम निबासी ३० बर्षिय भृगु घिमिरे तिन साता देखि सम्पर्क बिहिन


वेल्जियममा एक नेपाली युवा हराएको तीन साता हुदा पनि कुनै खवर आउन सकेको छैन । गत जनवरी ४ देखि हराएका वर्ष३० का भृगु घिमिरेको वारेमा उनका आफन्तजन मात्र नभइ सारा वेल्जियमका नेपाली चिन्तित रहेका छन । उनको साथमा परिचयपत्र लगायत केही रहेको छैन । उनको वारेमा कतै कुनै सुचना प्राप्त भएमा जानकारी दिन हुन हार्दिक अनुरोध गर्दछौ ।

नमस्ते युरोप द्धारा जारी