स्पेनका स्याङ्जालीहरु एकजुट


स्याङ्जा जिल्ला स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले स्याङ्जा समाज स्पेन गठन गरेका छन्।