नेपाल मगर संघ स्पेनको पहिलो अधिबेशन सम्पन्न


नेपाल मगर संघ स्पेनको पहिलो अधिबेशनबाट पुन: बुद्ध थापा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका छन्। बार्सिलोनामा सम्पन्न अधिबेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै थापा मगरलाई पुन निर्बाचित गरेको हो।