आईसीसी सदस्य दिपक खरेलसँग रेडियो स्पेननेपालमा अन्तरबार्ता


स्पेनमा राजदुताबास स्थापनाको लागि दबाब स्वरूप नेपाल सरकारलाई बुझाउन लागेको ज्ञापनपत्रबारे गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्ले के कस्तो चासो लिएको छ ? यो बारे आईसीसी जानाकार छ कि छैन ? बार्सिलोनामा सम्पन्न युरोपियन क्षेत्रीय बैठकको घोषणा सभाको दुई नम्बर बुदामा नै स्पेनमा दुताबास स्थापना गर्न सरकार सँग पहल गर्ने भनिए पनि त्यसको फलोअफ हुन सको कि सकेन ? समसामयिक बिषय आईसीसी सदस्य दिपक खरेल सँग नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले गरेको अन्तरबार्ता

नोट- अन्तरबार्ता सुन्न माथि बजिरहेको रेडियो पज गरि यहाँ तलको प्ले बटम क्लिक गरेर सुन्नु होला।

IMG_0173IMG_0175