हामीलाई काट्नु हुन्छ ?


एमाले समर्थित प्रवासी नेपाली मञ्च स्पेनको तेस्रो अधिवेशनलाई उदघाटन गर्दै रावलले  भने ‘नियमावलीअनुसार संविधान निर्माण गर्नुपर्छ भन्दा रगतको खोलो बगाउँछु भनेको के हो ? हामीलाई काट्नुहुन्छ ?