अङ्कुर टोके पो सुखी


स्पेनमा १२ वटा अङ्गुर टोक्दै नेपालीहरुले पनि नयाँ बर्ष सन् २०१५ को स्वागत गरेका छन्। परम्परा अनुसार डिसेम्बर ३१ तारिक मध्येरातलाई बिदाई गरि नयाँ बर्षको शुरुवात गर्ने क्रममा स्पेनमा अङ्गुर टोक्ने प्रचलन रहेको छ।