एनआरएन कतारको १२ औं स्थापना दिवस


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२ औं स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१४को समापन समारोह गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।