कपिलको कार्यक्रम स्थगित


जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ ,सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ ।