अर्फिकी र अमेरिकन संगीतमा बासुरीको धुन


बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउदै युरोपमा दिनहरु बिताउदै छन् बासुरी बाधक बिनोद कटुवाल। सुन्दा अलि फरक लाग्ने तर उनले तयार गरेका संगीतका धुनहरु सुन्दा बिदेशी समाज पनि आर्कषित भएको पाईन्छ । स्पेनमा बिगत ४ बर्ष देखि बस्दै आएका उनले बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्ड सँग मिलेर बिदेशी संगीतमा बासुरीको धुन मिसाएका छन्।