बालोन डि’ओरको अन्तिम तीन


विश्वको उत्कृष्ट फुटबलरलाई दिइने  बालोन डि’ओर अवार्डको अन्तिम प्रतिस्पर्धामा रोनाल्डो र लिओनल मेस्सीसँग जर्मन गोलकिपर म्यानुअल नुयुर पनि परेका छन् ।